समाचार Archives | Page 299 of 418 | Khabarhub Khabarhub

२४ घण्टामा १०७ संक्रमणमुक्त, हालसम्म १२ हजार ९४७ ले जिते कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०७जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ । निको हुनेको दर ७०.४६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण…