Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा हैजाका ८४ जना नयाँ सङ्क्रमित फेला परेका छन् । पर्सासहित मधेस प्रदेशका विभिन्न जिल्लामा प्रकोपका रूपमा फैलिएको हैजा संक्रमितको सख्या हालसम्म ६ सय २४ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीले जनाएको छ । संक्रमितमध्ये ४ सय ३७ जना निको भएर घर फर्किएका छन् भने सक्रिय सङ्क्रमित १ सय ८७ जनाको…