समाचार Archives | Page 301 of 418 | Khabarhub Khabarhub

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ८ जिल्ला 

काठमाडौं- नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख‍्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात…