Live on
Your Voice, Your Power
अर्घाखाँची-सन्धिखर्क नगरपालिका १ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कारोना सङ्क्रमित उपचारपछि निकाे भएका छन् । सन्धिखर्क नगरपालिका ६ नरपानीका १३, वडा नम्बर ७ खाँचीकोटका १५, पाणिनि गाउँपालिका ७ का एक जना र शीतगङ्गा नगरपालिका १० का एक जना गरी ३० जनाले कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । आज सङ्क्रमणमुक्त हुनेमा दुई…