Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका थप ९ जनामा कोरोना पुष्टि भएको बताए। उनको अनुसार संक्रमितमध्ये काठमाडौँका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र…