Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली प्रदेशमा एकैदिन थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८९ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली…