समाचार « Khabarhub

२४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा नेपालमा थप ६० जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये महिला ९ र…