समाचार Archives | Page 32 of 414 | Khabarhub Khabarhub

नेपाल मेडिसिटीको रिसर्च इकाईलाई विकास गरिँदै

काठमाडौं–नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउण्डेसन ( एनआइसीआरएफ) बीच हालै समन्वयका लागि सम्झौता भएको छ । दुईबीच विशिष्टकृत अनुसन्धान इकाई स्थापना गर्न सम्झौता भएको हो । नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनै पनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने जनाएको छ । नेपालको…