समाचार Archives | Page 320 of 409 | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन

काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन गरेको बताए । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् । सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा बढी बजेट विनियोजन गरेको छ । सरकारले गत वर्ष स्वास्थ्य तथा जनसंख्याले ६८ अर्ब ७८ करोड बजेट…