Live on
Your Voice, Your Power
काठमाडौं-अर्थमन्त्री युवराज खतिवडाले हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा तथा नसर्ने रोग जाँच गराउन ५ अर्व १० करोड वित्तिय हस्तान्तरण गरिने बताएका छन् । अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा ५ देखि १५ शय्याको २ सय ७२ वटा अस्पताल निर्माणका लागि १४ अर्व २७ करोड बजेट विनियोजन गरिएको बताए । उनले स्वास्थ्य बीमालाई आगामी तीन वर्ष…