समाचार Archives | Page 338 of 417 | Khabarhub Khabarhub

कोहलपुरका ३० जनाको कोरोना परीक्षण ‘रिपोर्ट’ नेगेटिभ

बाँके- बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए । कोहलपुर ४, ८ र ९ का धर्मगुरु तथा विदेशबाट…