समाचार Archives | Page 339 of 409 | Khabarhub Khabarhub

ललितपुर महानगरद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

ललितपुर- ललितपुर महानगरपालिकाले नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराइरहेको पाटन अस्पताललाई बिरामीको उपचार गर्दा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको छ । ललितपुर महानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरेको हो ।  पाटन अस्पताललाई ‘पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट्स’ (पीपीई) दश थान , फ्लायर दश…