समाचार Archives | Page 347 of 410 | Khabarhub Khabarhub

कोरोनाको आशंकामा कतारबाट फर्किएका एक जना टेकु अस्पताल भर्ना

काठमाडौं- कतारबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। मंगलबार चार जना नेपालीलाई डिस्चार्ज गरेकै दिन थप एकजनालाई कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए । कतारबाट फर्केका ५४ वर्षीय ती व्यक्तिलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेसनमा भर्ना…