Live on
Your Voice, Your Power
रुकुम- रुकुम (पूर्व) सिस्ने गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकी सिस्ने गाउँपालिका–६ मा सारिएको भन्दै रुकुमकोटमा विरोध शुरु भएको छ । लामो समयदेखि वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ को ढकालबारामा सारेपछि विरोध सुरु भएको हो । आफ्नो घरदैलोमा रहेको स्वास्थयचौकी अरू कसैलाई थाहा नदिएर अर्को वडामा सारेपछि विरोध गर्नुपर्ने स्थिति सिर्जना भएको सिस्ने…