Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नर्सिङ संघका उम्मेदवारहरुले आज (आइतबार) राति १२ बजेदेखि मतदानका लागि प्रचारप्रसार गर्न नपाउने भएका छन् । संघको नयाँ कार्य समितिका लागि बुधबार (पुस ९ गते) हुने लागेको निर्वाचनका लागि उम्मेदवारहरुले आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाईने निर्वाचन समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै बुधबार बिहान ९ बजेदेखि ५ बजे मतदान…