Live on
Your Voice, Your Power
तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यदी यस्तो बानी छ भने तुरुन्त परीवर्तन गर्न सिकाउनुस् । किनकी बाल्यअवस्थामा औंला चुस्ने बानीले बालबालिकाको दाँतको विकास राम्रोसँग हुँन दिदैन । औंला चुस्ने बानीले गर्दा बालबालिकाको अगाडीको दाँतमा खाली ठाउँ अर्थात दातहरु मिलेको हुँदैन । बाल्यअवस्थामा औंला चुस्ने बानीले गर्दा वयश्क भएपछि दाँतहरुको बीचमा खालीभाग प्रष्ट देखिन्छ…