समाचार Archives | Page 372 of 417 | Khabarhub Khabarhub

क्रिकेटर सन्दीपले गरेको लेजर सर्जरी के हो ? कसरी गरिन्छ ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको लेजर सर्जरी गरे । लेजर सर्जरी पछि आफूले राम्रोसँग आँखा देखेको बताएका छन् । उनले चस्मा लगाउन नपर्ने भएकाले लेजर सर्जरी गरेको बताएका छन् । क्रिकेटर लामिछानेले गरेको लेजर सर्जरी के हो ? आज हामी तपाईलाई यो विषयमा जानकारी दिदैछौं ।  आँखाको…