Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नर्सिङ परिषद्को दार्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् । परिषद्ले शनिबार लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत विद्यार्थी उत्तिण भएका हुन् । परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध्ये एक हजार ५४ जना विद्यार्थी उत्तिण भएको परिषदले जनाएको छ । परीक्षामा ६ सय ४६ जना विद्यार्थी अनुर्तिण भएका…