समाचार Archives | Page 398 of 414 | Khabarhub Khabarhub

सुदूरपश्चिममै पहिलो पटक दुरविन प्रविधिबाट पाठेघरको परीक्षण

कैलाली– सुदूरपश्चिम प्रदेशमै पहिलो पटक दुरविन प्रविधिको प्रयोग गरी महिलाको पाठेघर परीक्षण तथा उपचार गरिएको छ । यसलाई चिकित्सकीय भाषामा हिस्टेरोस्कोपी भनिन्छ। निजी क्षेत्रबाट सञ्चालित धनगढीको  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.ले हिस्टेरोस्कोपी सेवा सञ्चालनमा ल्याएको हो। बिरेन्द्रनगर नगरपालिका सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तन)को सफलतापूर्वक उक्त परीक्षण तथा उपचार गरिएको अस्तपालले…