समाचार Archives | Page 403 of 407 | Khabarhub Khabarhub

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज : प्रदेश ५ मा प्रधानमन्त्रीद्वारा उद्घाटन

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालयको उद्घाटन गरेका छन् । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति अनुरुप प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश नम्बर ५ मा को रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना हुने सरकारी मेडिकल कलेजको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई शिक्षा, स्वास्थ्य र…