Live on
Your Voice, Your Power
काठमाडौं– नियमित रुपमा औषधि सेवन गरेमा क्षयरोग अर्थात टीबी रोग पूर्ण रुपमा निको हुन्छ । सरकारले क्षयरोगका बिरामीका लागि निशूल्क औषधि उपचारको व्यवस्था गरेको छ । नेपालमा क्षयरोग कार्यक्रममा वार्षिक ६७ करोड खर्च हुने गरेको छ । सरकारले क्षयरोग कार्यक्रम अन्तर्गत रोगीको पहिचान, औषधि उपचार र सचेतनाका कार्यक्रममा यो रकम खर्च गर्ने गरेको छ ।…