समाचार « Khabarhub

१० दिनमा थपिए १५ हजार बढी संक्रमित

काठमाडौँ– पछिल्लो १० दिनयता कोरोना संक्रमणका बिरामीहरु ह्वात्तै बढेका छन् । केही साता अघिसम्म दैनिक चार सयको वरिपरि रहेको कोरोना संक्रमण संख्या यतिबेला बढेर ३ हजार ५०० पुगेको छ । गएको १० दिनमा मात्रै १५ हजार २०२ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पुस १९ गतेदेखि कोरोना संक्रमितको…