समाचार « Khabarhub

७९३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६२२ कोरोना संक्रमितको आईसीयूमा र १७१ को भेन्टिलेटरमा गरी कुल ७९३ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९७ जना आईसीयूमा र ४९ भेन्टिलेटरमा उपचाररत छन् ।…