Live on
Your Voice, Your Power
तपाइँले सानैदेखि सुन्दै आउनु भएकै होला कि गाँजर आँखाको लागि राम्रो तरकारी हो भने ओखर मस्तिष्कका लागि । यसैगरि पेटको लागि अदुवा, मुटुको लागि गोलभेडा, फोक्सोको लागि अंगुर, पान्क्रियाजको लागि तितेकरेला आदिलाई पनि राम्रो फलफूल मानिने गरिएको छ । यी फलफूलहरू ती अङ्गहरूको लागि बास्तवमा राम्रा त छदैछन् साथै यीनको आकृति पनि ती अङ्गहरू जस्तै…