Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड विरुद्ध खोपका दुवै मात्रा लिएकी पत्रकार सरला सुवेदीलाई कोरोना संक्रण भएको छ । अहिले उनी होम आइसोलेसनमा छिन् । उनले फागुन २ गते पहिलो र वैशाख १० गते दोस्रो खोप लिएकी थिइन् । दोस्रो खोप लगाएको ६ दिनपछि उनलाई कोरोना पुष्टि भयो । ‘खोप लगाएपछि पनि स्वास्थ्यका मापदण्ड पालना गरिरहेकी थिएँ भीडभाडमा गएकी…