औषधी/उपचार « Khabarhub

बच्चालाई दूध खुवाउँने आमालाई फाइदै फाइदा

डा. विमला मल्ल आमाको पहिलो बिगौती दूध शिशुका लागि अमृत समान हुन्छ। जसले धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। आमाको दूधमा किटाणु नाशक तत्वहरू हुन्छन्। तर, अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन। आमाको दूधले शिशुको स्वास्थ्यमा रोग…