Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ५०९ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै, देशभर ८९१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४…