Live on
Your Voice, Your Power
मोरङ- प्रदेश १ मा शनिबार थप ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा शनिबार पछिल्लो २४ घण्टामा गरिएको १ हजार १३५ जनाको पीसीआर परीक्षणमा थप ५९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको प्रदेश १ को सामाजिक…