औषधी/उपचार « Khabarhub

थाहा पाउनुहोस् स्वास्थ्यका लागि उपयोगी हर्रो र बर्रोका गुण

हर्रो र बर्रो आयुर्वेदिक औषधिका लागि प्रयोग हुने फल हुन् । यी दुई फरक वनस्पति हुन् । हर्रो नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा करिब एक सय ५० देखि ११ सय मिटरको उचाइमा पाइन्छ । त्यस्तै, बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने हर्रो–बर्रो पतझर बिरुवामध्येमा पर्छन्…