Live on
Your Voice, Your Power
काठमाडौ - आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न सचेतनाका कार्यक्रम गरि यो दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै दिवसको अवसरमा सचेतना कार्यक्रमका लागि भन्दै लाखौं खर्च पनि गर्छ । सरकारले दिवसका दिन लाखौं खर्च गरेपनि मानसिक रोग विशेषज्ञहरू भने मानसिक स्वास्थ्यलाई सरकारले नै बुझ्न नसकेको बताउँछन् । त्रिवि शिक्षण (टिचिङ)…