टिप्स Archives | Page 11 of 86 | Khabarhub Khabarhub

पिम्पल हटाउने विधि हाइड्राफेसियल

पछिल्लो समय युवायुवती आफलाई आकर्षक देखिन बजारमा भएमा विभिन्न प्रकारका कस्मेटिक सामान प्रयोग गर्ने गर्दछन्। आकर्षक देखिनको लागि विभिन्न प्रकारका फेसियल र उपचारलगायत धेरै कुरामा उनीहरुको ध्यान गएको देखिन्छ। यसैमध्ये एउटा हो हाइड्राफेसियल। यो पछिल्लो समय युवायुवतीमा निकै लोकप्रिय रहेको छ। हाइड्राफेसियलको प्रयोगले अनुहारमा भएका चायाँ, पोतो, कालो दाग, ग्रेड एक डन्डिफोर (साना कनिका जस्ता…