टिप्स Archives | Page 32 of 85 | Khabarhub Khabarhub

यस्तो छ चिउरीको औषधीय महत्व

वहुउपयोगी चिउरी समुद्र सतहबाट २०० मिटरदेखि १५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचहरुमा पाइन्छ । नेपालमा प्रायः पूर्वदेखि पश्चिमसम्म सबै भेगमा पाइएता पनि विशेष गरी मध्ये र सुदूरपश्चिमी भेगमा बढी मात्रामा रहेको पाइन्छ । चिउरीको पात गाईबस्तुलाई खुवाउन काम लाग्छ भने डाँठ फर्निचर बनाउन सकिन्छ । त्यस्तै फूलबाट मौरीले मह बनाउँछ भने फलबाट विभिन्न औषधी…