टिप्स Archives | Page 40 of 85 | Khabarhub Khabarhub

अलैंची एक फाइदा अनेक

काठमाडौं– नेपालका विभिन्न जिल्लाहरुमा अलैंची उत्पादन हुन्छ । तर अलैंचीको फाइदा बारे धेरैलाई थाहा नहुन सक्छ । अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले विभिन्न रोगको उपचारमा समेत सहयोग पुर्‍याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका…