Live on
Your Voice, Your Power
क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा संक्रमितलाई घरबाट ल्याउने समयमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय निकाय तथा सुरक्षाकर्मीले अनिवार्य पालन गर्नुपर्ने चेकलिस्ट बनाओस् । – उक्त व्यक्तिलाई कुन स्वास्थ्य समस्या छ ? – के–के औषधि सेवन गरिरहेको छ ? – उसँग कुन–कुन रिपोर्ट छन् ? – उसको बुवाआमा, दिदीबहिनी तथा दाजुभाइलाई कुन–कुन स्वास्थ्य समस्या…