टिप्स Archives | Page 60 of 86 | Khabarhub Khabarhub

घाम ताप्दै बदाम खानुको यस्तो छ फाइदा

चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रुपमा पनि लिइन्छ । बदान बाह्रै महिनामा पाइने भएपनि जाडो मौसममा घाम ताप्दै बदाम खानेहरु बढी हुन्छन् । जाडो मौसमको न्यायो घाममा साथीहरु जम्मा भएर बदाम खादा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। शरीरको वृद्धि…