टिप्स Archives | Page 65 of 85 | Khabarhub Khabarhub

‘मेक अप’ले निम्त्याउँछ यस्ता रोग !

शहरीया जीवनले मानिसलाई मेक अपबाट टाढा रहँन दिँदैन । शहरी क्षेत्रमा घरबाहिर निस्किँदा, दैनिक काममा वा कलेजमा जाँदा नियमित मेक अप नगरी हिँड्ने सायदै नहोलान् । युवायुवती मात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन् ।  मेक अपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी अपनाउनु तपाईंहरुका लागि उचित हुनेछ । किनकी यसले विभिन्न…