टिप्स Archives | Page 81 of 86 | Khabarhub Khabarhub

खाली पेटमा पानी पिउनुका फाइदैफाइदा

शरीरमा भएका विकार पदार्थलाई बाहिर निकाल्न पानीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले चिकित्सकहरुले पनि स्वच्छ बन्न धेरै पानी पिउन सल्लाह दिने गरेका छन् । त्यसमा पनि बिहान खाली पेटमा पानी पिउने गरेमा त्यसले मानिसलाई फाइदैफाइदा गर्ने चिकित्सकहरुले बताएका छन् । अधिकांश रोग पेटमा नै उत्पन्न हुने भएकाले त्यसको निधानका लागि धेरै पानी पिउन डाक्टरले सल्लाह…