टिप्स Archives | Page 85 of 85 | Khabarhub Khabarhub

नवजात शिशुको स्याहार कसरी गर्ने ?

जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशु भनिन्छ । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिन्छ । यस्तै पहिलो घन्टा पनि शिशु र सुत्केरी आमाको लागि महत्वपूर्ण हुन्छ । त्यसैले शिशु जन्मेको पहिलो घन्टाभित्र शिशु र आमालाई गरिने स्याहार शिशुको बाँच्ने सम्भावना र स्वास्थ्य जीवनका मुख्य आधार हुन् । अत्यावश्यक स्याहारको अभावमा वर्षेनि हजारौं…