Live on
Your Voice, Your Power
काठमाडौं-आफू जन्मिएको स्थान सबैका लागि विशेष हुन्छ । कसैले तिमी यही ठाउँमा जन्मिएका थियौ भनेर देखायो भने, त्यो ठाउँको विशेष बन्न जान्छ । आफू जन्मिएकै ठाउँमा काम गर्न पाउँदा झनै खुसी लाग्छ । वीर अस्पतालका चिकित्सक डा. ऋषि विष्टले त्यस्तो सौभाग्य पाए । जसले आफूले जन्म लिएको अस्पताल मै काम गर्ने अवसर पाए । २०३५…