Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रेस युनियनको काठमाडौं शाखाले आइतबार बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संगठनको ३४ औँ स्थापना दिवसको अवसर पारेर काठमाडौं शाखा अनामनगरमा बृहत स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । युनियनको स्थापना दिवसको उपलक्ष्यमा अनामनगरको समाजिक विकास भवनमा सञ्चारकर्मीहरूका लागि आइतबार स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला अध्यक्ष महेश गौतमले जानकारी दिए…