समाचार « Khabarhub

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता भएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार उक्त सम्झौता गरिएको हो। सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक प्रेम प्रसाद आचार्य र इन्स्टिच्युटका अध्यक्ष तथा वरिष्ठ चिकित्सक भगवान कोइराला ले हस्ताक्षर गरेका…