समाचार Archives | Page 104 of 415 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना कोरोना संक्रमित थपिएका हुन् ।