समाचार « Khabarhub

७०५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५३९ कोरोना संक्रमितको आईसीयूमा र १६६ को भेन्टिलेटरमा गरी कुल ७०५ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०८ जना आईसीयूमा र ४२ भेन्टिलेटरमा उपचाररत छन् ।…