समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४९९ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६५, ललितपुरमा १०५  र भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका हुन् ।