समाचार Archives | Page 117 of 415 | Khabarhub Khabarhub

एकैदिन ६ हजार ५७० जनाले जिते कोरोना, निको हुने दर ८४.७ प्रतिशत

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । निको हुने दर ८४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।