समाचार « Khabarhub

यी प्राकृतिक विधिबाट पनि कम गर्न सकिन्छ कोलेस्टेरोलको समस्या

डिसलिपिडिमिया अर्थात् कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज बहुसंख्यक बयस्क व्यक्तिको साझा समस्याको रूपमा देखा परेको छ । हाम्रो रगतमा संयुक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल,  ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन् । यी सबै रक्त चिल्लोको आ-आफ्नै स्वस्थ रक्त स्तर छ । यी चिल्लोहरूको रक्त स्तर…