समाचार Archives | Page 124 of 414 | Khabarhub Khabarhub

कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन

काठमाडौँ– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएकी छिन् । मन्त्री नेपालीले आज भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भनिन्, “प्राकृतिक विपदबाट कर्णाली प्रदेशमा वर्षेनी लाखौँको क्षति हुने गरेकाले यसको प्रतिकार्यका लागि…