Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिवि शिक्षण अस्पताललाई बेलायतबाट प्राप्त करिब ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘अ रोटरी क्लब अफ विरमिङघम बेलायत’ले उपलब्ध गराएको स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरिएको हो । उक्त संस्थाका संस्थापक तथा अन्तराष्ट्रिय निर्देशक डा. पिटर पटेलले पठाएका स्वास्थ्य सामग्री ‘चिल्ड्रन भिजन नेपाल’का अध्यक्ष रमेश…