समाचार Archives | Page 136 of 410 | Khabarhub Khabarhub

मोरङमा थप सात संक्रमितको मृत्यु

मोरङ- मोरङमा थप सात कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा शनिबार राति तीन र आइतबार बिहान गरी चार संक्रमितको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर- ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो…