समाचार Archives | Page 137 of 410 | Khabarhub Khabarhub

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौँ– ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको आपूर्तिमा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो संस्थाले कोरोना सङ्क्रमण महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशीघ्र निःशुल्क उपलब्ध गराउन माग गर्दै सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका…